उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन फारम भर्ने म्याद थप सम्बन्धी सूचना

उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन फारम भर्ने म्याद  मिति २०८० फाल्गुन ९ गते सम्म थप गरिएको छ ।