Selection of HEIs for International Conference/seminar/Workshop
PDF
अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रस्ताव संकलन स्थगित गरिएको सम्बन्धि सूचना
विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि, २०८० को १०.४ मा व्यवस्था भएको गोष्ठी । कार्यशाला । सम्मेलन अन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन संचालनका लागि बर्षैभरी आवेदन पेश गर्न सकिने ब्यबस्था भएतापनि आ.व. २०८०।८१ का लागि निर्धारण गरिएको कोटा समाप्त भएकाले मिति २०८१ । ०१ । ०२ पछाडी प्राप्त हुन आउने प्रस्ताव उपर कारवाहि नगर्ने तथा चालु आ.व. मा कार्यक्रम संचालनका लागि प्रस्ताव संकलन नगर्ने जानकारी सम्पुर्णमा गराइन्छ ।
Notice Details
Posted on :16th April, 2024 Posted by : Mr. Krishna Hari Prajapati Updated at : 16th April, 2024 |