University Grants Commission Nepal

उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन फारम भर्ने सम्बन्धी सूचना

1.उच्चशिक्षा अध्ययन छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०८०

2. छात्रवृत्ति निर्देशिका अनुशूची ५ (अध्ययनरत विद्यार्थीको दोस्रो वर्ष र तेस्रो सेमेष्टर देखि छात्रवृत्ति उपलब्ध गराउनका लागि अनुदान आयोगमा पेश गर्ने निवेदनको ढाँचा)

3. छात्रवृत्ति आवेदन पेश गर्ने प्रथम वर्ष अध्ययनरत विद्यार्थीको लागि उच्चशैक्षिक संस्था र पालिकाको सिफारिसको ढाँचा (छात्रवृत्ति निर्देशिका २०८० अनुशूची २)

4. छात्रवृत्ति अनलाइन आवेदन प्रणालीको विद्यार्थी प्रयोगकर्ता सहयोगी पुस्तिका

5. छात्रवृत्ति आवेदन पेश गर्न आवश्यक कागजातहरुको सूची